शब्दकोश प्रविष्टि

उपनगर

ना.

ना. [सं.] ठुलो सहरका बाहिरी भागमा वा त्यसैको क्रममा बसेको सानो सहर; शाखा नगर ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005904
मुद्रित पृष्ठ
141