शब्दकोश प्रविष्टि

उपग्रहण

ना.
  1. पक्रने वा गिरफ्तार गर्ने काम ।

  2. नजरबन्दी ।

  3. संस्कारपूर्वक वेदको अध्ययन गर्ने क्रिया ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005859
मुद्रित पृष्ठ
140