शब्दकोश प्रविष्टि

उन्मूलन

ना.

ना. [सं.] फेद वा जरैदेखि उखेल्ने क्रिया वा भाव; समूल नष्ट पार्ने काम; मूलोच्छेदन ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005833
मुद्रित पृष्ठ
139