शब्दकोश प्रविष्टि
उन्नत
वि.
मास्तिर उठेको; अग्लो; उँचो ।
उत्तम; श्रेष्ठ ।
उन्नति भएको; समृद्ध ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005805- मुद्रित पृष्ठ
- 139
शब्दकोश प्रविष्टि
मास्तिर उठेको; अग्लो; उँचो ।
उत्तम; श्रेष्ठ ।
उन्नति भएको; समृद्ध ।
[सं.]
npbs2075-10-005805