शब्दकोश प्रविष्टि

उदासे

ना.
  1. मसिनो फूल फुल्ने र हरिया डाँक्ला हुने एक प्रकारको झार ।

  2. नचाहिँदो खर्च गर्ने; उडन्ता ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005646
मुद्रित पृष्ठ
135