शब्दकोश प्रविष्टि
उदय
ना.
मास्तिर उठने वा बढ्ने काम ।
उदाउने वा झुल्कने क्रिया ।
ग्रह, नक्षत्र आदि क्षितिजबाट उठेर आकाशमा आउने तथा देखिने अवस्था ।
प्रकट वा प्रत्यक्ष हुने काम ।
पद आदिमा हुने उन्नति; बनिबनाउ; दबदबा ।
उत्पत्तिस्थान; उद्गम ।
अधिकारप्राप्ति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005605- मुद्रित पृष्ठ
- 134