शब्दकोश प्रविष्टि
उत्साह
ना.
तत्परतापूर्वक कामकुरा गर्ने कुनै मनोवृत्ति; आँट; हिम्मत; साहस ।
हौसला; उमेद ।
जोस; उमङ्ग; फुर्ती ।
प्रेरणा ।
वीररसको स्थायी भाव ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005585- मुद्रित पृष्ठ
- 134
शब्दकोश प्रविष्टि
तत्परतापूर्वक कामकुरा गर्ने कुनै मनोवृत्ति; आँट; हिम्मत; साहस ।
हौसला; उमेद ।
जोस; उमङ्ग; फुर्ती ।
प्रेरणा ।
वीररसको स्थायी भाव ।
[सं.]
npbs2075-10-005585