शब्दकोश प्रविष्टि

उत्स

ना.
  1. बगिरहेको पानीको स्रोत वा धारा ।

  2. झरना; छाँगो ।

  3. भित्री भाग; चुरो; सारतत्त्व ।

  4. कोख ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005579
मुद्रित पृष्ठ
134