शब्दकोश प्रविष्टि
उच्चाट
ना.
लगातार एउटै काममा लागिरहँदा हुने दिक्दारी; विरक्ति; नरमाइलोपना; उराठ ।
तन्त्रमन्त्रको प्रयोगले गराइने त्रास वा विरक्ति ।
तन्त्रका छ अभिचारकर्ममध्ये एक ।
लुछने वा उखेल्ने काम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005251- मुद्रित पृष्ठ
- 127