शब्दकोश प्रविष्टि
उखुम
ना.वि.
कडा घाम; चर्को गर्मी; असह्य ताप । वि.
ज्यादै; असाद्धे; असह्य (गर्मी) ।
व्युत्पत्ति
[सं. उष्म]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005157- मुद्रित पृष्ठ
- 125
शब्दकोश प्रविष्टि
कडा घाम; चर्को गर्मी; असह्य ताप । वि.
ज्यादै; असाद्धे; असह्य (गर्मी) ।
[सं. उष्म]
npbs2075-10-005157