शब्दकोश प्रविष्टि

उकालो

ना.
  1. होचो भागबाट मास्तिर लागेको ठाउँ; माथि लाग्ने बाटो; ठाडो बाटो; उकाली ।

  2. चढाउ; ठाडो ।

व्युत्पत्ति

[सं. उच्चाल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005097
मुद्रित पृष्ठ
124