शब्दकोश प्रविष्टि
उकाल्नु
स.क्रि.
स.क्रि. [उकालो+नु] कुनै वस्तुलाई अग्लो ठाउँमा पुर्याउनु; मास्तिर चढाउनु; उँभो लगाउनु ।
व्युत्पत्ति
[उकालो+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005092- मुद्रित पृष्ठ
- 123
शब्दकोश प्रविष्टि
स.क्रि. [उकालो+नु] कुनै वस्तुलाई अग्लो ठाउँमा पुर्याउनु; मास्तिर चढाउनु; उँभो लगाउनु ।
[उकालो+नु]
npbs2075-10-005092