शब्दकोश प्रविष्टि
इन्धन
ना.
उष्णता वा तापको माध्यमबाट शक्ति प्रदान गर्ने साधन ।
दाउरा वा त्यसको बदलामा अरू केही बालेर ताप वा शक्ति पैदा गर्ने उपकरण (मट्टीतेल, डिजेल, पेट्रोल, कोइला आदि) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004949- मुद्रित पृष्ठ
- 119