शब्दकोश प्रविष्टि
इत्तरो
वि.
वि. [सं. उत्तरण] लाज, सरम पचेको; जिस्किने वा छिल्लिने; नकच्चरो; थेत्तरो ।
व्युत्पत्ति
[सं. उत्तरण]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004875- मुद्रित पृष्ठ
- 118
शब्दकोश प्रविष्टि
वि. [सं. उत्तरण] लाज, सरम पचेको; जिस्किने वा छिल्लिने; नकच्चरो; थेत्तरो ।
[सं. उत्तरण]
npbs2075-10-004875