शब्दकोश प्रविष्टि
इतलायनामा
ना.
ना. [अ. इत्तलानामा] देवानी मुद्दामा नालिस वा फिराद परेपछि प्रतिवादीलाई म्यादभित्र प्रतिवादी दिन आउनूभनी अदालतबाट जारी गरिने सूचना वा पुर्जी; समाह्वान; समन ।
व्युत्पत्ति
[अ. इत्तलानामा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004868- मुद्रित पृष्ठ
- 117