शब्दकोश प्रविष्टि
इतरेतर
अव्य.
परस्पर; एकअर्कामा; आपसमा; आफू आफूमा; अन्योन्य ।
द्वन्द्व समासका विभिन्न भेदमध्ये 'यो' र 'त्यो' भन्ने अर्थ बुझाउने एक भेद (राम र लक्ष्मण= राम लक्ष्मण, दाजु र भाइ = दाजुभाइ इ.) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004863- मुद्रित पृष्ठ
- 117