शब्दकोश प्रविष्टि

इतरबितर

क्रि.वि.

क्रि.वि. कुनै कुरा वा वस्तु व्यवस्थित रूपमा नरही छिरलबिरल वा छरपुस्ट हुनाको किसिम; तितरबितर ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004861
मुद्रित पृष्ठ
117