शब्दकोश प्रविष्टि

इखालु

वि.
  1. ईख भएको; ईर्ष्यालु ।

  2. डाहा गर्ने; डाहिल्लो ।

  3. कसैले आफूलाई हियाए वा अपमानित गरेमा त्यसको ईख लिई केही गरेर देखाउने आत्मसङ्कल्प राख्ने ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004815
मुद्रित पृष्ठ
116