शब्दकोश प्रविष्टि
आहृत
वि.
हरण गरेर ल्याइएको ।
हरण गरेर लगिएको ।
लुटिएको; खोसिएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004789- मुद्रित पृष्ठ
- 114–115
शब्दकोश प्रविष्टि
हरण गरेर ल्याइएको ।
हरण गरेर लगिएको ।
लुटिएको; खोसिएको ।
[सं.]
npbs2075-10-004789