शब्दकोश प्रविष्टि
आलटाल
ना.वि.
मनले नखाएको काममा लाग्नुपर्दा ढिलाइ गर्ने बानी; अलमल; अल्याङमल्याङ; आलेटाले; आनाकानी ।
काममा भरसक हच्कने प्रक्रिया; टारटुर ।
व्युत्पत्ति
[(द्वि.) + टाल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004552- मुद्रित पृष्ठ
- 109
शब्दकोश प्रविष्टि
मनले नखाएको काममा लाग्नुपर्दा ढिलाइ गर्ने बानी; अलमल; अल्याङमल्याङ; आलेटाले; आनाकानी ।
काममा भरसक हच्कने प्रक्रिया; टारटुर ।
[(द्वि.) + टाल]
npbs2075-10-004552