शब्दकोश प्रविष्टि
आरो/करौँती
ना.
करौँती ।
जुत्ता सिउने, चुच्चो थोरै दोब्रिएको सियो ।
फलामको तिखो घोच्ने हतियार; सुइरो ।
रूपान्तर
व्युत्पत्ति
[सं. आर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004492- मुद्रित पृष्ठ
- 108
शब्दकोश प्रविष्टि
करौँती ।
जुत्ता सिउने, चुच्चो थोरै दोब्रिएको सियो ।
फलामको तिखो घोच्ने हतियार; सुइरो ।
[सं. आर]
npbs2075-10-004492