शब्दकोश प्रविष्टि

आरन

ना.

ना. [सं. आयस् + अरण] कामी, कौ आदिको फलाम पोल्ने अगेनु; फलाम पोल्ने आगाको भट्टी ।

व्युत्पत्ति

[सं. आयस् + अरण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004460
मुद्रित पृष्ठ
107