शब्दकोश प्रविष्टि
आरक्षण
ना.
चारैतिरबाट रक्षा गर्ने वा जोगाउने क्रिया ।
वन्यजन्तु र बोट, बिरुवाहरूको बचाउका निम्ति जङ्गललाई सुरक्षित राख्ने काम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004448- मुद्रित पृष्ठ
- 107
शब्दकोश प्रविष्टि
चारैतिरबाट रक्षा गर्ने वा जोगाउने क्रिया ।
वन्यजन्तु र बोट, बिरुवाहरूको बचाउका निम्ति जङ्गललाई सुरक्षित राख्ने काम ।
npbs2075-10-004448