शब्दकोश प्रविष्टि
आभीर
ना.
गाई पालेर जीविका चलाउने जाति; ग्वाला ।
पाउमा एघार मात्रा र अन्तिम जगण हुने एक छन्द ।
भैरव रागको छोरो ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004338- मुद्रित पृष्ठ
- 104
शब्दकोश प्रविष्टि
गाई पालेर जीविका चलाउने जाति; ग्वाला ।
पाउमा एघार मात्रा र अन्तिम जगण हुने एक छन्द ।
भैरव रागको छोरो ।
[सं.]
npbs2075-10-004338