शब्दकोश प्रविष्टि
आप्त
वि.ना.
पाएको; प्राप्त ।
विश्वासप्राप्त; विश्वासयोग्य । ना.
विश्वास भएको व्यक्ति; आत्मीय जन ।
योगशास्त्रअनुसार मानिने शब्द प्रमाण ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004279- मुद्रित पृष्ठ
- 103
शब्दकोश प्रविष्टि
पाएको; प्राप्त ।
विश्वासप्राप्त; विश्वासयोग्य । ना.
विश्वास भएको व्यक्ति; आत्मीय जन ।
योगशास्त्रअनुसार मानिने शब्द प्रमाण ।
[सं.]
npbs2075-10-004279