शब्दकोश प्रविष्टि

आदरार्थी

वि.
  1. आदर जनाउन प्रयोग गरिने; आदर बुझाउने (व्याकरणका विभिन्न रूपायक प्रत्यय वा बहुवचन, उदा.— तिमी जाऊ, तपाईं जानुहोस्, हजुर पाल्नुभयो, मौसुफको फिर्तीसवारी भयो इ.) ।

  2. आदर खोज्ने; आदरको अभिलाषा राख्ने ।

उदाहरण

(व्याकरणका विभिन्न रूपायक प्रत्यय वा बहुवचन, उदा.— तिमी जाऊ, तपाईं जानुहोस्, हजुर पाल्नुभयो, मौसुफको फिर्तीसवारी भयो इ.)

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004127
मुद्रित पृष्ठ
100