शब्दकोश प्रविष्टि
आदरपत्र
ना.
ना. इमानदारीसाथ राम्रो काम गर्ने कर्मचारी वा समाजसेवीलाई कुनै सङ्घ, संस्था, सरकार आदिबाट दिइने प्रशंसापत्र ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004124- मुद्रित पृष्ठ
- 100
शब्दकोश प्रविष्टि
ना. इमानदारीसाथ राम्रो काम गर्ने कर्मचारी वा समाजसेवीलाई कुनै सङ्घ, संस्था, सरकार आदिबाट दिइने प्रशंसापत्र ।
npbs2075-10-004124