शब्दकोश प्रविष्टि

आत्मोन्नति

ना.
  1. आत्माको उन्नति ।

  2. आफँआफ गरिने आफ्नो तरक्की ।

  3. मनोबललाई बढाउने काम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004111
मुद्रित पृष्ठ
99