शब्दकोश प्रविष्टि

आजन्म

अव्य.
  1. जन्मिएदेखि आजसम्म ।

  2. जीवनभरि; बाँचुन्जेल; आजीवन; भरजन्म ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003970
मुद्रित पृष्ठ
96