शब्दकोश प्रविष्टि
आकस्मिक कोष
ना.
ना. सरकारी वा गैरसरकारी संस्था आदिमा अकस्मात् पर्ने कामका निम्ति नगद वा जिन्सी जम्मा गरिएको राशि; जगेडा कोष ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003821- मुद्रित पृष्ठ
- 93
शब्दकोश प्रविष्टि
ना. सरकारी वा गैरसरकारी संस्था आदिमा अकस्मात् पर्ने कामका निम्ति नगद वा जिन्सी जम्मा गरिएको राशि; जगेडा कोष ।
npbs2075-10-003821