शब्दकोश प्रविष्टि

आँटो

ना.
  1. मकै पिँधेर पिठो भाग छाँटी बाँकी रहेको छोक्रा; मकैको भात ।

  2. आँटा ।

व्युत्पत्ति

[सं. अट्ट]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003754
मुद्रित पृष्ठ
92