शब्दकोश प्रविष्टि

आँटी१

वि.

वि. [आँट + ई] आँट भएको; आँटिलो; साहसी । आँटी छोरालाई बाघले खाँदैन (उखान) ।

व्युत्पत्ति

[आँट + ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003751
मुद्रित पृष्ठ
92