शब्दकोश प्रविष्टि

अस्थानसमासता

ना.

ना. समास नहुनुपर्ने ठाउँमा समास हुँदा हुने एक प्रकारको काव्यदोष ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003601
मुद्रित पृष्ठ
88