शब्दकोश प्रविष्टि

असांसारिक

वि.
  1. संसारसँग असम्बन्धित; यस लोकमा नमिल्ने ।

  2. परलोकसँग सम्बन्धित; आध्यात्मिक; अभौतिक ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003506
मुद्रित पृष्ठ
86