शब्दकोश प्रविष्टि
असङ्ख्य
वि.क्रि.वि.
गन्न नसकिने; धेरै; अनगन्ती; असाध्य धेरै । क्रि.वि.
असङ्खे ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003416- मुद्रित पृष्ठ
- 84
शब्दकोश प्रविष्टि
गन्न नसकिने; धेरै; अनगन्ती; असाध्य धेरै । क्रि.वि.
असङ्खे ।
[सं.]
npbs2075-10-003416