शब्दकोश प्रविष्टि

अश्रुग्याँस

ना.

ना. कुनै आन्दोलनकारी भिडलाई छ्यानब्यान्न पार्न प्रयोग गरिने, आँखा पिरो तुल्याई हेर्न नहुने पारेर आँसु कढाउने एक प्रकारको बिखालु ग्याँस वा धुवाँ ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003343
मुद्रित पृष्ठ
83