शब्दकोश प्रविष्टि
अशास्त्रीय
वि.
वि. [सं.] शास्त्र वा शास्त्रको विचारबाट ठिक नभएको; शास्त्रविपरीत ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003317- मुद्रित पृष्ठ
- 82
शब्दकोश प्रविष्टि
वि. [सं.] शास्त्र वा शास्त्रको विचारबाट ठिक नभएको; शास्त्रविपरीत ।
[सं.]
npbs2075-10-003317