शब्दकोश प्रविष्टि
अविचार
ना.वि.
राम्रो विचारको अभाव; खराब विचार; कुविचार । वि.
खराब विचार राख्ने; कुविचारी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003221- मुद्रित पृष्ठ
- 80
शब्दकोश प्रविष्टि
राम्रो विचारको अभाव; खराब विचार; कुविचार । वि.
खराब विचार राख्ने; कुविचारी ।
[सं.]
npbs2075-10-003221