शब्दकोश प्रविष्टि
अवर्ण
वि.ना.
वर्ण वा रोगन नमिल्ने ।
वर्ण वा गोत्रबाहिरको । ना.
नराम्रो रङ्ग वा वर्ण ।
अकार अक्षर; अ ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003144- मुद्रित पृष्ठ
- 78
शब्दकोश प्रविष्टि
वर्ण वा रोगन नमिल्ने ।
वर्ण वा गोत्रबाहिरको । ना.
नराम्रो रङ्ग वा वर्ण ।
अकार अक्षर; अ ।
[सं.]
npbs2075-10-003144