शब्दकोश प्रविष्टि
अल्पवादी
वि.
थोरै बोल्ने; कम बोल्ने ।
सभा वा समूहमा आफ्नो कम अनुभव र अरू कारणबाट कम बोल्ने (सदस्य वा व्यक्ति) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003037- मुद्रित पृष्ठ
- 76
शब्दकोश प्रविष्टि
थोरै बोल्ने; कम बोल्ने ।
सभा वा समूहमा आफ्नो कम अनुभव र अरू कारणबाट कम बोल्ने (सदस्य वा व्यक्ति) ।
[सं.]
npbs2075-10-003037