शब्दकोश प्रविष्टि
अलिनु२
वि.
नुन नभएको; नुन नहालेको; बिलिनु ।
खल्लो; बेस्वादको ।
व्युत्पत्ति
[सं. अलवण]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002974- मुद्रित पृष्ठ
- 75
शब्दकोश प्रविष्टि
नुन नभएको; नुन नहालेको; बिलिनु ।
खल्लो; बेस्वादको ।
[सं. अलवण]
npbs2075-10-002974