शब्दकोश प्रविष्टि

अररो

वि.
  1. जाडाले कक्रिएको ।

  2. काँचो वा चिसो अवस्थाबाट सुकेर अरट्ठ परेको ।

  3. रगतको सञ्चालन रोकिएर निश्चल भएको; त्यसरी कक्रक्क परेको वा ठर्रो (शरीर आदि) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002654
मुद्रित पृष्ठ
68