शब्दकोश प्रविष्टि
अरब२
ना.
एसिया महाद्वीपको दक्षिणभागमा रहेको एक प्रसिद्ध भूभाग ।
त्यस भूभागका निवासी ।
व्युत्पत्ति
[फा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002648- मुद्रित पृष्ठ
- 68
शब्दकोश प्रविष्टि
एसिया महाद्वीपको दक्षिणभागमा रहेको एक प्रसिद्ध भूभाग ।
त्यस भूभागका निवासी ।
[फा.]
npbs2075-10-002648