शब्दकोश प्रविष्टि
अभिषिक्त
वि.
अभिषेक गरिएको; सेचन गरिएको ।
राज्याभिषेक गरिएको; राजतिलक दिइएको ।
राजसिंहासनमा बसाइएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002383- मुद्रित पृष्ठ
- 62
शब्दकोश प्रविष्टि
अभिषेक गरिएको; सेचन गरिएको ।
राज्याभिषेक गरिएको; राजतिलक दिइएको ।
राजसिंहासनमा बसाइएको ।
[सं.]
npbs2075-10-002383