शब्दकोश प्रविष्टि
अभिजात
वि.ना.
उत्तम कुलमा जन्मेको; कुलीन ।
बुद्धिमान्; पण्डित ।
उपयुक्त; योग्य ।
मान्य; पूज्य ।
सुन्दर; मनोहर । ना.
खानदान ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002288- मुद्रित पृष्ठ
- 60
शब्दकोश प्रविष्टि
उत्तम कुलमा जन्मेको; कुलीन ।
बुद्धिमान्; पण्डित ।
उपयुक्त; योग्य ।
मान्य; पूज्य ।
सुन्दर; मनोहर । ना.
खानदान ।
[सं.]
npbs2075-10-002288