शब्दकोश प्रविष्टि

अपरिवर्तनीय

वि.
  1. परिवर्तन वा फेरबदल गर्न नसकिने; बदल्न नसकिने ।

  2. कुनै कुराको सट्टा वा बदलामा दिन नसकिने ।

  3. सधँएकनास रहने; नित्य ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002007
मुद्रित पृष्ठ
53