शब्दकोश प्रविष्टि
अपथ
ना.
हिँडडुल गर्न योग्य नभएको बाटो; विकट मार्ग ।
अनुचित वा खराब मार्ग; कुबाटो ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001953- मुद्रित पृष्ठ
- 52
शब्दकोश प्रविष्टि
हिँडडुल गर्न योग्य नभएको बाटो; विकट मार्ग ।
अनुचित वा खराब मार्ग; कुबाटो ।
[सं.]
npbs2075-10-001953