शब्दकोश प्रविष्टि

अन्भरिनु

अ.क्रि.

अ.क्रि. [√ अन्भाउ] मन नपरेको मानिस कसैका घरमा आउनु वा जानु; घस्कनु; तन्कनु ।

व्युत्पत्ति

[√ अन्भाउ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001858
मुद्रित पृष्ठ
50