शब्दकोश प्रविष्टि
अन्त्यवर्णलोप
ना.
ना. कुनै शब्दमा अन्तिम वर्णको लोप हुने भाषावैज्ञानिक प्रक्रिया (जस्तै— राम, श्याम आदिको उच्चारणमा शब्दान्तको 'अ' ध्वनिको लोप) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001819- मुद्रित पृष्ठ
- 49
शब्दकोश प्रविष्टि
ना. कुनै शब्दमा अन्तिम वर्णको लोप हुने भाषावैज्ञानिक प्रक्रिया (जस्तै— राम, श्याम आदिको उच्चारणमा शब्दान्तको 'अ' ध्वनिको लोप) ।
npbs2075-10-001819