शब्दकोश प्रविष्टि

अन्तर्व्यापार

ना.
  1. भित्री काम; अप्रकट रूपबाट गरिने काम ।

  2. अन्तर्वाणिज्य ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001802
मुद्रित पृष्ठ
49